२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बागमती प्रदेश डिआईजी जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा अनुगमन कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

हेटौंडा । मकवानपुर बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी अरुण पौडेल कार्यालयको निरीक्षण तथा अनुगमनको लागी पाल्नु भई कार्यालय, मेश, व्यारेक, हिरासत कक्ष लगायत सम्पुर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षणको क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्काज्यूले मकवानपुर जिल्लाको समग्र शान्ती सुरक्षा तथा वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । निरीक्षण तथा अनुगमनको क्रममा
यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु लगायत मातहत युनिट ईन्चार्जहरु समेतलाई उच्च मनोबलका साथ प्रभावकारी ढंगले काम कारबाही गर्न भनि श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले अमूल्य निर्देशन समेत दिनु भएको थियो जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!