दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले जिल्ला ट्राफिक दाङ कार्यालय, मातहत तथा पोष्ट प्रमुखहरुको उपस्थितिमा ट्राफिक प्रहरीले सेवाग्राहीसँग सभ्य, शिष्ट, नम्र तथा मर्यादित तवरले ब्यवहार गर्ने, सवारी दुर्घटना न्यूनिकरणका लागी आ-आफ्नो वडा एरियामा गरिएका प्रयासहरुको समिक्षा गर्दे अझेेे थप प्रभावकारी रुपमा ट्राफिक
ब्यवस्थापन र ट्राफिक प्रहरीको उचित परिचालन, ट्राफिक प्रहरी कारबाही, ट्राफिक जनचेतना सम्बन्धि कार्यक्रम संचालन गरी दुर्घटना न्यूनिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने, प्रहरीको आचरण, ब्यवहार,शुन्य सहनशिलता र प्रहरी कर्मचारीको पीरमर्का गुनासो सम्बन्धि छलफल तथा अन्तरक्रिया हुनका साथै आवश्यक निर्देशन समेत दिईएको