१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लुम्बिनी प्रदेश डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाको निरिक्षणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०२, २०८२

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव महानिरिक्षक राजेन्द्र प्रसाद भट्टले इलाका प्रहरी कार्यालय रामपुर पाल्पाको निरिक्षण गरेका छन । निरीक्षणका लागि पुगेका डीआईजी भट्टलाई इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर नेपालीले स्वागत गरेका थिए ।त्यस अवसरमा डीआईजी भट्टले रामपुर प्रहरीको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरूबाट भइरहेका कार्य विबरणहरूको बारेमा जानकारी लिएका थिए । उनले शान्ति सुरक्षा, लागुऔषध नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, समाजिक जनचेतना, साइबर अपराध लगायतमा अझै उत्कृष्ट काम गर्न निर्देशन दिएका थिए ।

इन्स्पेक्टर नेपालीले आफुले जिम्मेवारी सम्हाले देखि अपराध, गुण्डागर्दी, चोरी, गोरु तस्करी, लागुऔषध तस्करी, स्वरुप परिवर्तन भएका मोटरसाइकललाई कारबाहरी, मानव बेचबिखन लगायत शान्ति सुरक्षामा उल्लेख्य कामहरु भएको जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!