बाँके । नेपालगन्जको पुष्पलाल चोकबाट बाँके प्रहरीले भारतीय (UP404/U5713) नम्बरको मोटरसाइकिलसहित भारतबाट तस्करी गरेर ल्याएको अबैध बोइलर कुखुराको मासु बरामद गरेकों छ।

भारतीय कुखुराको मासू तस्करीका कारण नेपालगंजका कुखुरा मासु यवसायीहरु चर्को मर्कामा परेका छन नियन्त्रणमा लिएको बोइलर मासु प्रहरीले नस्ट गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।