१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

ओखलढुङ्गाका प्रहरी प्रमुख डिएसपी मदन केसीले मातहत प्रहरी चौकीहरुको निरिक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ०४, २०८२

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन के.सी. ले यस कार्यालय मातहत प्रहरी चौकी हर्कपुर र मानेभञ्ज्याङ ओखलढुंगाको निरिक्षण गर्नु भएको छ।

निरीक्षणको क्रममा ओखलढुंगा प्रहरी प्रमुखले युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आफ्नो काम प्रति ईमान्दार रहि सधै उच्च मनोबलका साथ प्रहरी संगठनको हितमा काम गर्न सुझाव दिनु भएको छ ।

उक्त प्रहरी युनिटहरु Highway मा रहेकाले संवेदनशीलाई मध्ये नजरमा राखि प्रहरी व्यवसायीकता झल्किने कार्य गर्न भनि निर्देशन दिनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

error: Content is protected !!