१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जुवाको खालबाट नगदसहित ९ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

दाङ । ईलाका प्रहरी कानमा कार्यालय तुल्सीपुरले तुलसीपुर ५ न्यूरोडस्थित मीनबहादुर घर्तीको घरबाट जुवा खेलिरहेको अवस्थामा ४६ हजार छ सय ४५ रुपैयाँसहित नौजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेहरुमा सल्यान कपुरकोट–४ घर भई हाल तुलसीपुर–५ वस्ने वर्ष ४६ का मीनबहादुर घर्ती, तुलसीपुर–६ का वर्ष ५१ का नरबहादुर शाही, तुलसीपुर–८ का वर्ष ४४ का नीमबहादुर भण्डारी, तुलसीपुर–६ का वर्ष ४० का विष्णुप्रसाद नेपाली, तुलसीपुर–८ का वर्ष ३७ का विश्व डाँगी, तुलसीपुर–६ का वर्ष ४३ का डिलबहादुर नेपाली, वर्ष ४८ का ओमबहादुर थापा, सल्यान बागचौर–४ घर भई तुलसीपुर–५ बस्ने वर्ष ४० का शेरबहादुर घर्ती र तुलसीपुर– ७ का वर्ष ४२ का प्रकाश भुसाल रहेका छन् ।

उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!