१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लुम्बिनी प्रदेश डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङबाट निरीक्षण तथा अवलोकन भ्रमणको सिलसिलामा मंगलबार जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभएका प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा कार्यालयको विभिन्न शाखाहरुबाट

सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी इकाईका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!