१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०७, २०८२

बाँके । नेपालगन्ज बाँके प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जिल्ला प्रहरी कार्यालय बाँकको निरीक्षण सम्पन्न भएको छ ।

साथै निरीक्षण भ्रमणको क्रममा हिरासत कक्ष, कार्यालय भवन,शाखाहरुको अभिलेखि
करण ब्यवस्थापनको निरीक्षण गरि प्रहरी कर्मचारीहरुलाई प्रहरीको गरिमा, मर्यादा उच्च नैतिकताका साथ कार्य सम्पादन गर्न निर्देशन मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक डिएसपी दिपक पातलीले जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट समग्र बस्तुस्तिथि समेटिएको प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी राम प्रसाद घर्ती मगरले धन्यवाद ज्ञापन दिदैं पश्चात कार्यक्रम समापन गर्नुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!