१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लुम्बिनी प्रदेश डीआइजी भट्टले लागुऔषध नियन्त्रण गर्न सीमा नाकामा चेकजाँच निगारी बढाइने

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०८, २०८२

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेन्द्र प्रसाद भट्टले दाङ तुल्सीपुरका पत्रकारसंग परिचआत्मक कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै डीआइजी भट्टले लुम्बिनी सीमा नाकामा चेकजाँच र निगारी बढाइने बताएका हुन ।

अधिकाँस प्रतिबन्धित लागु औषधको कारोबार छिमेकी देश भारत र त्यससंग सम्बन्धित बजार क्षेत्रबाट भइरहेको पाइएको हुँदा त्यो नियन्त्रणमा लाग्न जरुरी रहेको बताए ।

त्यस्तै उनले लुम्बिनीका केही पहाडी जिल्लाहरुमा लुकिछिपी हुँदै आएको अफिमको बोटहरुको नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताए ।

हालसालै सरुवा भइ आएका डिआइजी भट्टले आँफु पहिला रोल्पा लगाएतका जिल्लामा काम गरेको भएपनि लुम्बिनी प्रदेश मातहतका जिल्लाहरुको अवलोक भ्रमण गरि भूगोल पहिचानका साथै सम्बन्धित क्षेत्रका समस्या सुन्ने काम गरि रहेको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

error: Content is protected !!