२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

लुम्बिनी प्रदेश डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०८, २०८२

बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा

जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । आजको यो खबर भारतको Madhya Pradesh राज्यको Jabalpur नजिकको Bargi Dam क्षेत्रबाट आएको हो, जसले धेरैको मन छोएको छ। घटना अनुसार, एक यात्रु बोकेको डुंगा अचानक आएको तेज हावाहुरी र खराब मौसमका कारण नदीमा पल्टियो। केही क्षणमै त्यहाँ ठूलो दुर्घटना भयो। डुंगामा रहेका धेरै यात्रुहरू पानीमा खसे। केहीलाई उद्धार टोलीले बचाउन सफल भए […]

बाँके । *घटना विवरण:* – *मिति*: २०८३ साल वैशाख २० गते जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १३ र १५ – *बरामद सामान*: 1. भारतबाट अवैध रुपमा ल्याइएका १५०० वटा माछाका भुरा 2. ६० वटा बोइलर कुखुरा – *कारबाही*: नियन्त्रणमा लिइएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, […]

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

error: Content is protected !!