१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लुम्बिनी प्रदेश डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय बाँकेको अनुगमन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०८, २०८२

बाँके । नेपालगन्ज लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, बाँकेको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका

साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको छ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी राम प्रसाद घर्ती मगरले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!