१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

नवलपरासीको सुनवलमा आज रक्तदान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, पुष १२, २०७६

नवलपरासी पुस १२ अल्फा युथ क्लव अयोजक र दर्पण पोष्ट सहअयोजक रहेको रक्तदान बकार्यक्रमलाई सफल पार्न दारी ग्याङ नवलपरासी र समाजसेवि युवा रमेश नेपालीको सहयोग रहेको थियो ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ अयोजना गरिएको कार्यक्रममा अल्फा युथ क्लवका अध्यक्ष विमल भट्टराईको अध्क्षता तथा सुनवल नगरपालिकाका उप प्रमुख ददिराम अर्यालको प्रमुख अतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा इलका प्रहरी कार्यालय सुनवलका प्रमुख वलराम गिरि, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रक्त संचार प्राविधिक उर्मिला चौधरी लागाएत विभिन्न क्लवका प्रतिनिधिहरुको उपस्थीति रहेको कार्यक्रमा दिलिप यादवको स्वगत मनतब्य र रश्मी कुंवरले कार्यक्रम संचालन गर्नुभएको थियो ।कार्यक्रममा २० जानाले रक्तदान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!