१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

मानसरोवर यात्राका लागि नेपालगञ्ज र दिल्लीका उडानका लागि भारत सरकारसँग आग्रह,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ १०, २०८२

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्ज र दिल्लीका उडानका लागि नेपाल भारत सरकारलाई आग्रह गरेको छ। नेपालगञ्ज र दिल्ली उडानका लागि पहलका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आग्रहपत्र भारत सरकार केन्द्रीय विमान मन्त्रालयमा आग्रह पत्र नेपाल भारत मैत्री मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारसिंह मार्फत भारत सरकारलाई पत्र पठाएको छ।

लामै समयदेखि नेपालगञ्जका सामाजिक अभियन्ता तथा नेपाल भारत संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य आशिष कुमार गुप्ताले उठाउँदै आएको नेपालगञ्ज दिल्ली उडानको लागि पहल गरिदिनका लागि अनुप कुमार सिंहलाई आग्रह गरेपछि अनुप कुमार नेपालगञ्ज आएको बेला आएको बेला नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपालगञ्जका समाजसेवी लगायतको उपस्थितिमा अनुप कुमारलाई भारत सरकार भारत सरकारको केन्द्रीय विमान मन्त्रालयका मन्त्रीकै नाममा आग्रहपत्र पठाइएको छ उहाँ मार्फत पठाइएको छ । नेपालगञ्ज मानसरोवरको प्रमुख नाकाको रुपमा रहेको नेपालगन्ज भारतीय पर्यटकका लागि उपयुक्त ठाउँ रहेको दिल्ली र नेपालगन्ज उडान भाएमा भारतीय पर्यटकका लागि सुविधायुक्त रहेको नेपालगञ्जका अभियन्ता तथा नेपाल भारत संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य आशिष कुमार गुप्ताले बताउनु भएको छ । आग्रहपत्र बुझाउने क्रममा उपस्थित भएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाट, नेपाल भारत मैत्री नेपाल भारत जनमैत्री संगठनका जिल्ला अध्यक्ष, पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुपमा अनुप कुमार सिंहले नेपालगञ्ज र दिल्लीको उडान भएमा नेपालगञ्ज टुरिजमको हप बन्ने र नेपाल भारत सरकार र नेपाल सरकारबीच समेत समझदारी राम्रो हुने देखिन्छ बताए । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले हामी विगतदेखि उठाउँदै आएको मागलाई भारत सरकारले यस मागलाई सम्बोधन गरिदिएमा नेपालगञ्ज र नेपाल आभारी हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!