१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

संयुक्त मानव अधिकार कार्यालयले गाजामा गोलीबारीका कारण ४७ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ १४, २०८२

काठमाडौं । गाजा कार्यालयले मंगलबार अमेरिका र इजरायल समर्थित समूहद्वारा सञ्चालित गाजामा रहेको सहायता वितरण केन्द्रमा आक्रमण गरिएको जनाएको हो।

एक वरिष्ठ अधिकारीले संयुक्त राष्ट्र संघले यसबारे जानकारी सङ्कलन गरिरहेको भन्दै गोली लागेर धेरै मानिस घाइते भएको बताए।  ‘गोलीबारी इजरायल रक्षा बल (आईडीएफ)द्वारा गरिएको थियो,’ ती अधिकारीले भने।

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले एक जनाको मृत्यु भएको र ४८ जना घाइते भएको जनाएको छ। आईडीएफले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।

आईडीएफका प्रवक्ताले सेनाले दक्षिणी शहर रफाहमा रहेको गाजा मानवीय फाउन्डेसन स्थल बाहिर हावामा चेतावनी गोली चलाएको बताए। तर उनले सर्वसाधारणमाथि कुनै गोली नचलाइएको बताए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!