१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहने राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिका संयोजक सुवेदी

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ १५, २०८२

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्।

बिहीबार (आज) पूर्ण रूपमा आन्दोलन सफल भएको दाबी गर्दै सुवेदीले यस्तो घोषणा गरेका हुन्। ‘जनताको चाहनामा लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन जारी रहनेछ। शान्तिपूर्ण जनआन्दोलन जारी छ, पहिलो दिन हाम्रो आन्दोलन पूर्ण सफल भएको छ,’ उनले भने।

सुवेदीले आगामी दिनहरूमा पनि सहभागिताका लागि आह्वान गरेका छन्। ‘भ्रष्ट शासक र व्यवस्थाको अन्त्य गरौँ। संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्रसहितको बहुदलीय प्रजातन्त्र स्थापना गरौँ,’ उनले भनेका छन्।

समितिले आजदेखि अनिश्चिनकालीन आन्दोलन सुरु गरेको छ। भोलि साढे १२ बजे माइतीघर मण्डलाबाट सुरु गर्दैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!