१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बाँके प्रहरीद्वारा श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँ कारसहित दुई जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ १६, २०८२

बाँके । भारतको  रुपैडिया नाका हुँदै नेपालगन्ज प्रवेश गर्ने क्रममा पाँच लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरस्थित चेकपोष्टमा शंका लागेर चेक जाँच गर्दा  भारतीय एक गाडीबाट सो रकम फेला परेको हो।

भारतको  उत्तर प्रदेश लखनऊ जिल्ला निवासी ४० वर्षीयका निरज चौरासिया चालक रहेको UP 32 LB 6389 नम्बरको सुजुकी गाडीमा जाँच गर्दा भारतीय रुपैयाँ दर ५०० का ६०० थान र दर २०० का १,००० थान गरी कुल ५,००,००० रुपैयाँ (पाँच लाख) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता सूचना अधिकारी डिएसपी दिपक पातलीले जानकारी दिएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!