दाङ । सल्यानका प्रमुख जिल्ला अधिकारी साबित्रा पुन र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी केशर कुमार न्यौपानेद्वारा कार्यालय मातहत अस्थाई प्रहरी पोष्ट
स्यानिखाल,सल्यानको निरीक्षण तथा अनुगमन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समय सान्दर्भिक आवश्यक निर्देशन सेमत दिनुभएको छ ।