सरकारले शनिबार बकर ईदको अवसरमा
देशैभर सार्वजनिक विदा
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) परेकाले जेठ २४ मा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले एक सूचनामार्फत जनाएको हो।