१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २८, २०८२

दाङ । लमही जिल्ला प्रहरी कार्यालय घोराही दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा जिल्ला दाङ लमही नगरपालिका वडा नं ५ स्थित नगपालिकाको सभाहलमा जि.प्र.का. दाङका प्र.ना.उ.चक्र बहादुर शाह तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका प्र.नि.उपेन्द्र बहादुर बमको आतिथ्यमा तथा नगर प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरु, पुर्व नगर प्रमुख, प्रशासकिय अधिकृत, डिभिजन बन कार्यालयका अधिकृत, इलाका प्रशासन कार्यालयका अधिकृत, बिभिन्न राजनिति दलका प्रमुख तथा प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी, सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक बन, खानेपानी, रोटरी क्लब, लाइन्स क्लब, जेसिस, यातायात ब्यवसायीका प्रतिनिधीहरु, होटल ब्यवसायी, दृष्टीत फाउण्डेसनका प्रतिनिधी, पुर्व प्रहरी, जेष्ठा नागरिक, आमा समुह, सुरक्षित आवासका प्रमुख, बिद्यार्थी, पत्रकार तथा सर्वसाधरण समेतको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!