०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

ललितपुरमा न्यायिक तथा अर्ध न्यायिक निकायहरूसँग अन्तरक्रिया कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ३०, २०८२

काठमाडौं । ललितपुर महानगरपालिका तिखेदेवलको सभा हलमा आयोजना गरिएको कार्यक्रममा १४ नं. वडाको वडा अध्यक्ष अमृत जंग महत्तज्यूको अध्यक्षता तथा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर, ललितपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल ललितपुरको संयुक्त आयोजना तथा १४ नं. वडा कार्यालयको सहकार्यमा “न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ, उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष पुर्व प्र.ना.म.नि. डा. गोविन्द प्रसाद थापा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्र.ब.उ. श्याम कृष्ण अधिकारी जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता बसन्त अर्यालज्यू लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!