०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

ईरानले इजरायलमा बिहानै मिसाइल प्रहार,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

काठमाडौं । इजरायल तेल अभिभमा साइरन बज्न थालेपछि मानिस यत्रतत्र कुदेका थिए। साइरन बज्ने बित्तिकै इजरायली डिफेन्स फोर्स -आइडिएफ)ले पनि इरानले मिसाइल प्रहार गरेको जानकारी  आफ्ना सबै नागरिकलाई बमबाट बचाउने सेल्टरमा बस्नका लागि भनेको थियो।

भर्खरै मात्र इजरायलले इरानी आक्रमण अन्त्य भएका कारण सेल्टर केही समयमा लागि छाड्न भनेको छ।

तेल अभिभ र जेरुसेलममा भएको सो आक्रमणको क्षति हेर्न उद्धार टोली त्यस क्षेत्रमा सक्रिय रहेको छ।

भर्खरै भएको आक्रमणमा दुई ठुला पहल भत्किएको तथा च्यापिएको उद्धार टोलीले बताएको छ। उद्धार टोली टर्च बालेर ती भवनमा खोजी गरी रहेको दृश्य रोयटर्सको भिडियोमा सार्वजनिक भएको छ।

तेल अभिभको अस्पतालले ८ जनाको उपचार भइरहेको तथा ती सबैको अवस्था सामान्य रहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रिहाइ प्रक्रियाका लागि रुपन्देही लगिँदै छ । लामिछानेलाई नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पुर्‍याइएको हो । रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीले जानकारी दिए। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको […]

पर्सा । बीरगञ्ज भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीले अधिकार दुरुपयोग गर्दै विल–विजक तथा भन्सार महसुल पूर्ण रूपमा तिरेर आयात गरिएको कपडा जबर्जस्ती नियन्त्रणमा लिएको आरोप लागेको छ। उक्त घटना बीरगजको रेलवे रोडमा रहेको एक टासपोर्ट र एक व्यापारिक को पसलमा छापा मारी गरेर बिल बिजक भएता पनि अधिकार को दुरुपयोग गरी भंसार को डिएसपी ले […]

काठमाडौं । उपत्यकामा विभिन्न स्थानमा छापाजारी चलाउँदै आठ बालिकाको उद्धार तथा अनुसन्धानका लागि म्याद थप अनुमति लिएको छ। पक्राउ परेकाहरूमा हेमन्त श्रेष्ठ, गीताकुमारी आचार्य, गोविन्द बुढाथोकी, हरिभक्त गिरी र भीमबहादुर साउद रहेका छन्। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको […]

error: Content is protected !!