०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी राजेन्द्रप्रसाद भट्टद्वारा जिल्ला प्रहरी प्युठानको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०२, २०८२

प्युठान । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टद्वारा निरीक्षण भ्रमणको शिलशिलामा यस कार्यालयमा पाल्नु भई यस कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गरी यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र विद्युतिय (Virtual) माध्यमबाट जोडिनु भएका मातहत प्रहरी कर्मचारीहरुलाई समेत प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने ।

 

व्यबहार, प्रहरी प्रतिबद्धता, लगायतका महत्त्वपूर्ण विविध विषयहरूमा आवश्यक मार्गनिर्देशन दिनुका साथै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याल ज्यूबाट प्युठान जिल्लाको समग्रह शान्ति सुरक्षार, जिल्ला प्रहरी कार्यालय प्युठानबाट अपराध अनुसन्धान तथा नियन्त्रणमा भए गरेका प्रयासहरूका बारेमा जानकारी गराउनु भएको केही झलकहरु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!