१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बिजौरीमा रेडक्रस सोसाइटी उपशाखा प्राकृतिक प्रकोप वादीपहिरो मानवीय,जनधनको रोगथाम बिपद न्यूनीकरण

Logo
सागर रोका प्रकाशित शनिबार, आषाढ ०७, २०८२

दाङ । बिजौरी नेपाल रेडक्रस सोसाइटी उपशाखा तुलसीपुर उपमहानगरपालिका वडा १९ स्थित बिजौरीमा रहेको नेपाल रेडक्रस द्रारा बर्खा याममा हुने प्राकृतिकप्रकोप वादीपहिरो र जनधन,मानवीय क्षेतिलाई रोगथाम र बिपद क्षेतिलाई मध्य नजर राख्दै एक कार्यक्रम गरिएको थियोे।

यस कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१८,१९ का जनप्रतिनिधि र विभिन्न टोलका अभिभावक र विभिन्न राजनीति दलका सदस्यहरुको पनि उपस्थिति रहेका थियोे।

यो भन्दा पहिलेको बर्ष पनि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा द्रारा बर्खा याममा हुने प्राकृतिकप्रकोप वादीपहिरो र जनधन,मानवीय क्षेतिलाई रोगथाम र बिपद क्षेतिलाई मध्य नजर राख्दै विभिन्न गाउँ-ठाउँमा पुगेर बिपद सामग्री हस्तान्तरण गरिएको थियोे ।

त्यस्तै गरेर यश बर्ष पनि प्राकृतिकप्रकोप वादीपहिरो तथा  मानवीय,जनधनको क्षेतिलाई मध्य नजर राख्दै सबै वडा बासी र विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगाएत टोल-टोलका टोल अध्यक्ष समेत लाई यो विषयमा सक्रिय भएर अगाडी पद्न नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीले जानकारी दिएका छन।

भने हरेक गाउँ-टोलमा टोल समिति बनाएर लैजादा गाउँ-टोलमा बर्खा याममा हुने प्राकृतिकप्रकोप वादीपहिरो तथा मानवीय,जनधनको क्षेति लगाएत चोरी,डकैती,खोलाको छेउछाउमा बसेर गाज,रक्सी,झैझगडा आदि कुराहरुलाई सजिलै तरिकाले न्यूनीकरण गर्न सकिने हेमन्तपुर प्रहरी चौकीका इन्चार्ज सैई भरत वलीले बताउनु भएको हो।

त्यस्तै गरेर प्राकृतिकप्रकोप वादीपहिरो तथा मानवीय,जनधनको रोगथाम बिपद क्षेतिलाई न्यूनीकरण गर्नको लागी कुनै पनि समस्या नहुन दिनको लागी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको उद्योग बाणिज्य संघद्रारा यस बर्षको बर्खा याममा हुन सक्ने विभिन्न प्राकृतिकप्रकोप वादीपहिरो तथा मानवीय,जनधनको रोगथाम बिपद क्षेतिलाई न्यूनीकरण गर्नको लागी आवश्यकता अनुसार पुर्ण रुपमा साथ सपोट सहयोग रहने उद्योग बाणिज्य संघका (अध्यक्ष) रेश्मी राज खड्काले बताउनु भएको हो ।

बर्खा याममा हुन सक्ने विभिन्न प्राकृतिकप्रकोप वादीपहिरो तथा मानवीय,जनधनको रोगथाम बिपद क्षेतिलाई न्यूनीकरण गर्नको लागी एक समिति ब्यबस्थापन गरिएको छ ।

(अध्यक्ष) बालकृष्ण रेग्मी (सचीव) मुकेश वली,(डाक्टर) योगेश बैद्य,(पत्रकार) सागर रोका,(सदस्यहरु, माधब वली,प्रेम नाथ योगि,मस्त बहादुर थापा,रेश्मी राज खड्का,बिदुर गौतम,लोक बहादुर रोका,डिल्ली डडेल,कपिल लामिछाने,ज्ञानेन्द्र पोख्रेल,शंकर आचार्य (आशिष),राम बहादुर घर्ती,आइतराम खड्का, सोमराज गौतम,पुर्ण पुन,पदम बहादुर वली,दुर्गा बहादुर वि.क रहेका छन ।

कार्यक्रम भने बिजौरीमा रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखाका सचीव मुकेश वलीले संचालन गर्नु भएको थियोे।

त्यस्तै गरेर कार्यक्रम समापन भने नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति बालकृष्ण गर्नु भएको थियोे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!