१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

आइतबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ०८, २०८२

२०८२/०३/०८ गतेको राशिफल

मेष-सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ। व्यवसायमा फाइदा हुने संकेत छ। तर, प्रेम वा दाम्पत्यमा विचार मिलाउन धैर्य गर्नुहोला।

वृष-आर्थिक पक्षमा मजबुती देखिन्छ। परिश्रम अनुसार लाभ हुनेछ। पारिवारिक समर्थन मिल्नेछ, तर सहकर्मीप्रति ईर्ष्या नगर्नु उचित् हुनेछ।

मिथुन-वाणीमा मिठास आउनेछ। शुभ समाचार सुन्न पाइने समय छ। प्रेम र भेटघाटमा समय बित्नेछ। ध्यान केन्द्रित गर्नुहोला।

कर्कट-सामान्य भावुकता बढ्न सक्छ। माया र मोहबीच निर्णय कठिन हुनसक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ।

सिंह-सहयोगी साथिको साथले नयाँ अवसर आउन सक्छ। टाढाको यात्राको सम्भावना देखिन्छ। पढाइ वा सृजनात्मक कार्यमा मन जानेछ।

कन्या-काममा नयाँ जिम्मेवारी थपिन सक्छ। वरिष्ठको विश्वास जितिनेछ। एकाग्रता र संयमको आवश्यकता पर्नेछ।

तुला-चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मबल उच्च हुनेछ। काममा प्रगति हुनेछ ।सम्बन्धमा मिठास र आत्मविश्लेषणका लागि उपयुक्त समय रहेको छ ।

वृश्चिक-मन केही चञ्चल रहन सक्छ। गोप्य शत्रुबाट सजग रहनुहोस्। ध्यान, योग वा आत्ममूल्याङ्कनको दिन बन्न सक्छ।

धनु-साझेदारी र मित्रतामा सुधार आउनेछ। रमाइलो भेटघाट र यात्राको योग रहेको छ ।प्रेम प्रस्तावका लागि समय उपयुक्त छ।

मकर-व्यावसायिक क्षेत्र सुधारोन्मुख देखिन्छ। समय व्यवस्थापनमा सफलता मिल्नेछ। कर्तव्यमा गम्भीर रहनु पर्नेछ ।

कुम्भ-सामाजिक वा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। गुरु वा मान्यजनसँग सल्लाह लिदा उपयोगी हुनेछ। आत्मबल बढ्नेछ।

मीन-धन सम्बन्धी योजनामा सावधानी आवश्यक छ ।अरुको कुरामा धेरै ध्यान नदिनुहोस्। स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ ख्याल गर्नु होला ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!