२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ जिल्ला ट्राफिकले घोराही क्षेत्रका बिभिन्न वर्कशप तथा सोरुमका सँचालकहरुसं अन्तर्क्रिया

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ ०८, २०८२

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको सहभागितामा दाङ जिल्ला भएर गुड्ने सवारी साधनहरुको ट्राफिक प्रहरी कार्यालय दाङको अनुरोधमा सवारी मेकानिकल चेकजाँचका लागी सहयोग गर्ने, सवारी साधनहरुको स्वरुप परिवर्तन नगर्ने, कोहि कसैले बलजफ्ती गरेमा प्रहरीलाई जानकारी गराउने, चोरीका सवारी साधनहरु, सवारी दुर्घटना भएर आएका सवारी साधनहरु तथा मर्मत गर्न आउदा सवारी दर्ता किताब,परिचय खुल्ने कागजातहरु राख्नुका साथै शँकास्पद देखिएमा ट्राफिक प्रहरी/ प्रहरीलाई जानकारी गराउने र मेकानिक्सहरुले सवारी मर्मत गरि सके पश्चात चेकजाँच गर्दा हेलमेट लगाउने, कम गतीमा चलाउने र मुख्य सडकमा सवारी नचलाउने लगायतका बिभिन्न बुदाहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!