१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङ जिल्ला प्रहरी प्रमुख एसपी तिमिल्सिनाले दाङका होटल व्यवसायीहरुसंग अन्तरक्रिया,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

दाङ । घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको अध्यक्षता एवं दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष इश्वर बुढा लगायत होटल व्यवसायी समितिका पदाधिकारीहरु, स्थानीय होटल व्यवसायीहरु लगायतको सहभागितामा लागू औषध नियन्त्रण, होटलहरुमा हुन सक्ने अवैध क्रियाकलाप तथा विकृती नियन्त्रण, व्यवस्थित रुपमा संचालन, सेवाग्राहीको अभिलेख व्यवस्थापन, अपराध न्यूनीकरण गर्नको लागि सि.सि. टि.भि. क्यामेरा जडान, अपराधिक गतिविधि वारे सूचना आदान प्रदान लगायत विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

error: Content is protected !!