काठमाडौं । सिगाची केमिकल्स कारखानामा भएको विस्फोटमा ६ जनाको मृत्यु भएको बताइएको छ। तर पाटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको संख्या अहिले नै खुलाउन नसकिने बताए। बीबीसीले पनि अहिलेसम्म मृत्यु हुनेको संख्या पुष्टि गरेको छैन । मिडिया रिपोर्टका अनुसार विस्फोटमा करिब २० जना गम्भीर घाइते भएका छन्। एजेन्सी