१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङको देउखुरीमा १५ वर्षीया किशोरी बलात्कृत बलात्कारको आरोप १६ वर्षीय किशोर पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १९, २०८२

दाङ । गत असार १२ गते घटना भए पनि प्रहरीले असार १५ गत जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो । पीडित किशोरी ५६ भालुवाङ ६६ क र आरोपित किशोर ५६ भालुवाङ ६६ ए परिवर्तित नाम राखी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार आरोपित किशोरले गढवामा लागेको रात्रिकालीन मेला हेर्न जाने बहानामा पीडितलाई मोटरसाइकलमा बसालेर असार १२ गते मध्यरातमा जबजस्ती गरेका थिए ।

उक्त घटना राप्ती गाउँपालिका–६ भगवानपुर सुन्दरपुर स्थित राप्ती ड्याममा घटेको पीडितले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पीडित किसोरीकी बुबा रोल्पाबाट असार १४ गते दाङ आइपुगेपछि मात्रै घटना बारेको जाहेरी प्रहरीमा दर्ता गराएको पीडित परिवारको दाबी रहेको छ । जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!