१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

डडेल्धुरामा अल्पसंख्यक राउटे समुदायसँग ट्राफिक नियम तथा जनचेतना सम्बन्धी अन्तरक्रिया,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १९, २०८२

 

कैलाली । डडेल्धुरा, परशुराम न.पा.१२ आमपानी स्थित राउटे संघ केन्द्रिय कार्यालयको सभाहलमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क.को प्रमुख आतिथ्यता, नेपाल राउटे विकाश संघका अध्यक्ष दान सिंह राउटेको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको उपस्थितिमा इलाका प्रहरी कार्यालय जोगबुढाको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आयोजनामा आयोजित अल्पसंख्यक (राउटे) समुदायसँग ट्राफिक नियम तथा जनचेतना सम्बन्धी अन्तरक्रिया गर्दै प्रमुख अतिथि ज्यूले राउटे समुदायसँग आफ्ना वालवालिकाहरुलाई समयमै विद्यालयमा भर्ना गरी राउटे समुदायको शैक्षिक स्तर वृद्धि गर्नमा जोड दिन, राज्यले प्रदान गरेका सेवा सुविधाको सदुपयोग गर्दै राष्ट्रको निति निर्माण तहमा पुग्न आवश्यक रहेको र राउटे समुदायको समस्या समाधानको लागि नेपाल प्रहरी हरहमेशा तयार रहने कुरा व्यक्त गर्दै उहाँहरुलाई दैनिक आवश्यकताका खाद्यान्न सामग्रीहरु समेत वितरण गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!