बैतडी । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी डम्बर बहादुर बि.क.लगायत प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख, बैतडी जिल्लाका जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरु सँग गृहमन्त्रीले छलफल तथा अन्तरक्रिया गर्दै जिल्लाको समग्र बस्तुस्थिती एवं सुरक्षाकर्मीहरुको परिचालनको बारेमा जानकारी लिई सुरक्षा निकायका प्रमुखहरुलाई शान्ति सुरक्षा अमनचयन कायम गर्ने बारे आवश्यक निर्देशन दिनुभएको सुदृरपश्चिम् प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।