०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे इलाका प्रहरी कार्यालय खरानीटारको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

 

नुवाकोट । ईलाका प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरूको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गर्नुभएको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहमा पारदर्शिता तथा कानुन पालनाको क्रियाशिल हुन महत्वपूर्ण निर्देशनहरू दिनुभएको थियो। साथै जिल्ला प्रहरी कार्यालय नुवाकोटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भयो।

निरीक्षण पश्चात तादी गाउँपालिकाको सभाहलमा शान्ति सुरक्षा ,अपराध नियन्त्रण,सेवा प्रवाह र विपद व्यवस्थापन लगायत विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न भएको थियो ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तमान तामाड., उपाध्यक्ष सन्जु प्याकुरेलसहतिका अतिथिहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!