०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके जिल्ला ट्राफिक प्रहरीको निर्देशनमा विभिन्न पोष्टहरुद्वारा ट्राफिक सचेतना अभियान जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत पोष्टहरुले महेन्द्र राजामर्ग,हुलाकि राजमार्ग,रत्न राजमार्ग,भित्री सडक खण्डका विभिन्न स्थानहरु, विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी विद्यार्थि,शिक्षक,चालक,सह-चालक, सवारी धनिहरु ,सर्वसाधारण, सडक प्रयोग कर्ता, यात्रीहरुलाई सवारी दुर्घटनाका मुख्य कारण तथा सवारी दुर्घटना बाट बच्ने उपाय ,लेन अनुशासन ,ट्राफिक नियमका बारेमा यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!