२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कारागारभित्र टिकटक बनाएको भिडियो बाहिरपछि पीडित पक्षले आपत्ति जनाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०२, २०८२

 

दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल
बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो ।

सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति जनाएको हो ।

मृतक ओलीका भाइ लक्ष्मणले ज्यान मुद्दामा कारागार चलान भएका मल्ललाई कैदी जस्तो व्यवहार नभएर कारागारभित्र टिकटक बनाउँदै रमाइलो गरेको भन्दै आपत्ति जनाए ।

उनले उच्च अदालत तुलसीपुर कारागारका जेलर वीर बहादुर सिजलले कारागारभित्र भेटघाट गरिएपनि भिडियो बनाउन नमिल्ने बताए । भिडियो बनाएको विषय आफूले मल्लसँग सोधपुछ गरेको सिजलले बताए ।

मल्ल उक्त कारागारको चौकीदार समेत हुन् । मल्ल २०७६ साल असार ३१  गते देखी थुनामा रहेका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!