०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालमा एक वर्षमा झण्डै ४ करोड पिस (कण्डम) आयात भएको एक तथ्यांक,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, साउन ०६, २०८२

 

काठमाडौं । भन्सार विभाग मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालमा विभिन्न देशबाट ३ करोड ९२ लाख ३२ हजार पिस कण्डम आयात भएको हो ।

सबै भन्दा धेरै भारतबाट ३ करोड ७१ लाख पिस कण्डम आयात भएको हो । यस्तै चीनबाट ८ लाख ३१ हजार, कोरियाबाट ७ लाख ७३ हजार, मलेसियाबाट ४ लाख ५५ हजार, थाइल्याण्डबाट ६९ हजार र उज्बेकिस्तानबाट ३२ पिस कण्डम आयात भएको हो ।

नेपालमा कण्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार खर्च भएको छ । यसबाट जम्मा ५५ हजार मात्रै भन्सार महसुल सङ्कलन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!