१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

समाचारको प्रभाव: घुमुवा असई शर्मालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बोलायो,

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, साउन १५, २०८२

बाँके । नेपालगन्जको नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंले एबिसी संचारमा सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत घुमुवा असई सोमराज शर्माको स्याउ तस्करसंग पैसाको बार्गेनिङ र पितल तस्कर तस्करसंग गरेको कुराकानी अडियो रेकर्ड प्रकाशित समाचारमा आएपछी घुमुवा असइ सोमराज शर्मालाई काठमाडौं हेट-क्वाटरमा बोलाएको छ ।

सशस्त्र प्रहरीका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएको तस्करहरूसँग मिलेर आचरण विपरीत काम गरेपछि असइ शर्मालाई सशस्त्र प्रहरी बल,प्रधान कार्यालय हलचोक काठमाडौं आईजिपी सचिवलय केन्द्रिय प्रबक्ता सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कालीदास धौवजीले अडियो रेकर्डको बारेमा सोधपुछको लागि काठमाडौं सशस्त्र प्रहरी बल हेट-क्वाटरमा बोलाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!