१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बढुवा भएका प्रहरी निरीक्षक आनसिंह धामीले लगाए दर्ज्यानी चिन्ह सुशोभन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास बिभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८२।०४।१२ गतेको पत्रादेशानुसार मिति २०८२।०४।१४ गतेबाट लागु हुने गरी प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ (क) को खण्ड (क) बमोजिम एक तह पदोन्नती हुनु भएका प्रहरी निरीक्षक आन सिंह धामीलाई कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रकाश दाहालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई बधाई तथा शुभकामना समेत दिनु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

error: Content is protected !!