२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरी श्रीमती संघको ४१ औं बार्षिकोत्सव अवसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन १८, २०८२

काठमाडौं । ललितपुर नेपाल प्रहरी श्रीमती संघको ४१ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा र जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थान मन्दिर लगनखेल परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रमका प्रमुख अतिथि श्री नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रुपा थापाज्यू, विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीज्यू, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधीकारीज्यूहरु, अतिथि ललितपुर महानगरपालिका वडा नं. ५ वडा अध्यक्ष विकाश मान श्रेष्ठज्यू, ललितपुर महानगरपालिका वडा नं.५ महालक्ष्मीस्थान मन्दिर व्यवस्थापन समितिका पदाधीकारीज्यूहरु लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरु,स्थानिय जनप्रतिनिधि,भद्रभलादमी लगायत अंन्दाजी ६०/६५ जनाको उपस्थितिमा महालक्ष्मीस्थान मन्दिर परिसरमा विभिन्न प्ररकारका २५ विरुवाको बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरी ऐ.०८:३० बजेको समयमा समापन भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]