१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

कहिले बाटो खन्दै ,कहिले नाच्दै हिडेर जिल्लाको शान्ति सुरक्षा कहिले हुन्छ? पुर्वएसपी राजेन्द्रबाबू रेग्मी

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १९, २०८२

काठमाडौं । सामाजिक काम र सांस्कृतिक कार्यक्रमहरु भनेका प्राथमिक काम होइनन् ।समाजमा शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व हो।
कसले पठाउछ यस्ता प्रहरी नायब उपरीक्षक लाई जिल्लाको प्रहरी कमान्ड गर्नैलाई।
मलाई लाग्छ के भने पक्कै प्रहरी मुख्यालयको काम होइन ।केबल गृह मन्त्रालयले कुन बुद्धि नभएको लैठत काङ्ग्रेस नेताको सिफारिसमा पठाएको होला।
काङ्ग्रेस भन्ने बित्तिकै खराब चरित्र र बिबादास्पद ब्यक्तिलाई नरोज।त्यसले संस्था र संगठन धरासायी हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

error: Content is protected !!