काठमाडौं । सोमबार बसेको बढुवा समितिको बैठकले ६ एसपीलाई एसएसपीमा, २२ डिएसपीलाई एसपीमा र ४८ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ।

राजनीतिक हस्तक्षेपका कारण यी पद लामो समयदेखि सिफारिस हुन सकेको थिएन ।