दाङ । घोराही उपमहानगरपालिका वडा नं. ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा संचालन भई रहेको शिव पुराण तथा श्रृङ्गारिक महाआरती २०८२ मा नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सव” को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक उपेन्द्र बहादुर बम, नेपाल प्रहरी श्रीमती संघमा आवद्ध व्यक्तित्वहरु र प्रहरी कर्मचारीहरु संकल्पकर्ताको रुपमा रही सन्ध्याकालीन आरती गरिएको ।