१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

बाँकेको राप्ती नदिले बाढी,डुबान र पहिरोको उच्च जोखिम वाइसीएल नेपालद्वारा श्रम तथा उत्पादन हातेमालो

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन २१, २०८२

बाँके । राप्ती सोनारी गाउँपालिका–७, खल्ला झगडियामा वाइसीएल नेपालले तटबन्ध मजबूतीकरण अभियानलाई तीव्रता दिएको छ।

वाइसीएल नेपालद्वारा सञ्चालित दुई महिने केन्द्रिय श्रम तथा उत्पादन कार्यक्रम अन्तर्गत सोमबार स्थानीय बासिन्दासँग हातेमालो गर्दै तटबन्ध सुदृढीकरण कार्य सञ्चालन गरियो। “जनताको सुरक्षाका लागि युवा अग्रपंक्तिमा” भन्ने मुल नारासहित आयोजित कार्यक्रममा वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत अली शेष (जित), लुम्बिनी प्रदेशका सह-सचिव सुनिल गिरि, बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेल र सचिव विजय बर्मा सहित सयौं युवाको सक्रिय उपस्थिति रहेको थियो।

उक्त अभियानमा राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारु स्वयं उपस्थित भएर वडा नागरिकसँग मिलेर खटिएका थिए। बाँके तटबन्धन कार्यालयका इन्जिनियरहरूको प्राविधिक समन्वयमा भइरहेको यो कार्यले जनताको प्रत्यक्ष सुरक्षा सुनिश्चित गर्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!