१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

रूपेइडिया देखि जयपुर राजस्थानसम्म अंशी राजश्री ट्रॅवल्सको दैनिक एसी बस सेवा सुरु,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, साउन २१, २०८२

बाँके । नेपालगंज अब यात्रुहरूका लागि भारत को रूपेइडिया देखि जयपुर तथा राजस्थानका प्रमुख शहरहरूसम्मको यात्रा थप सुविधाजनक र आरामदायी बनेको छ। अंशी राजश्री ट्रॅव्हल्स ले दैनिक बस सेवा सुरु गरेको छ, जसले यात्रुहरूलाई दिउँसो ३ बजे रूपेइडियाबाट जयपुरको लागि प्रस्थान गर्ने व्यवस्था मिलाएको छ।
यस नयाँ सेवा अन्तर्गत बस आगरा, भरतपुर, मेहंदीपुर बालाजी, दौसा, जयपुर, खाटूश्याम जी, जोधपुर, उदयपुर, भीलवाड़ा, अजमेर लगायत सम्पूर्ण राजस्थान हुँदै सञ्चालन हुनेछ।
बस अत्याधुनिक सुविधासहित सुसज्जित छ, जसमा यात्रुहरूको सुविधा ध्यानमा राखी स्लीपर सिट, व्यक्तिगत पर्दा, आरामदायी इन्फिरियर डिजाइन, साथै सफा र सुरक्षित वातावरणको विशेष व्यवस्था गरिएको छ।
अंशी ट्रॅव्हल्स का अनुसार, यो सेवा यात्रुहरूको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको हो।
बसको बाहिरी स्वरूप आकर्षक र पेशेवर ढंगले डिजाइन गरिएको छ, जसले यात्रुहरूलाई सुरुमा नै विश्वस्त बनाउँछ।
यात्रुहरूले समयमै टिकट बुक गरी राजस्थानका विभिन्न गन्तव्यतर्फ सुरक्षित र सहज यात्रा गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!