१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

पूर्वअध्यक्ष मिश्र,राय,सिंह ठकुरी पूर्पक्षका लागि जेल,राष्ट्र बैंकका पूर्वकर्मचारी बस्नेत धरौटीमा रिहा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २१, २०८२

बाँके । नेपालगञ्ज कर्णाली विकास बैंक घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा बैंकका तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र, राजेन्द्रवीर राय, वेदप्रकाश सिंह ठकुरीलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । उनीहरूलाई बैंकिङ कसुरअन्तर्गत अनुसन्धान पूरा नभएसम्म थुनामा राख्न आदेश दिएको हो।
यसै प्रकरणमा अनुसन्धानको घेरामा परेका राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
अनुसन्धानका क्रममा उनीहरूलाई बैंकको आन्तरिक प्रणालीको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आशंकामा नियन्त्रणमा लिइएको थियो। उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास ले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भेरी अस्पतालमा घटेकाे एक घटनामा उनले यहाँका चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की  दिएका थिए । उनले कर्मचारी माथि पनि दुर्ववहार, गालीगलाैज गरेका कर्मचारी  बताउँछन् । अस्पतालले उनी बिरुद्ध  जाहेरी  दिएपछि प्रहरीले बैजनाथस्थित घरबाटै  दर्लामीलाई पक्राउ गरेकाे बाँके प्रहरीका सुचना अधिकारी डिएसपी  दीपक पातली बताउँछन् । अस्पतालमा उपचारका बेला हटट्याग भएर विरामीकाे मृत्यु […]

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

error: Content is protected !!