काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शनिबार रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन् ।
राखी बाँधिरहँदा नेपथ्यमा एक ब्राह्मणले मन्त्र समेत पढेका थिए । रविलाई आफ्नो दाइ-भाइ मानेर राखी बाँधेकाे र उनको शीघ्र रिहाइका लागि कामना गरेको उनीहरूले बताएका छन् । राखी बाँधिरहँदा केही समर्थकहरू रोएका समेत थिए ।