१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

सोमबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन २६, २०८२

मेष-आर्थिक पक्ष सबल बन्नेछ। व्यापार तथा व्यवसायमा मुनाफा बढ्नेछ। पारिवारिक आत्मियता बढ्ने संकेत छ। यात्रा लाभदायी हुनेछ तर अनावश्यक खर्चबाट सचेत रहनुहोस्।

वृष-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। वाक्चातुर्यको प्रयोग गर्दा लाभ हुनेछ। दाम्पत्य सम्बन्धमा समझदारी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

मिथुन-मेहनतको प्रशंसा हुनेछ। पदोन्नति वा सम्मान पाउने योग छ। आर्थिक लाभको अवसर आउन सक्छ। नयाँ सम्झौता वा लगानी शुभ रहनेछ।

कर्क-घर–परिवारमा खुसी छाउनेछ। अघिल्लो प्रयासबाट आज लाभ पाउन सक्नुहुनेछ। व्यापारमा ग्राहकको विश्वास बढ्नेछ। शुभ समाचार प्राप्त हुनेछ।

सिंह-आत्मबल बढ्नेछ, नयाँ योजना सुरु गर्न अनुकूल दिन छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। शुभकर्ममा मन जानेछ। तर अति हतार नगर्नुहोस्।

कन्या-विचार नगरी निर्णय नलिनुहोस्। आर्थिक मामिलामा धैर्य आवश्यक छ। मित्र वा सहयोगीबाट मद्दत पाउने संकेत छ। पारिवारिक वातावरण सहज हुनेछ।

तुला-विशेष योगको कारण लाभ हुनेछ। कारोबारमा मुनाफा बढ्नेछ। सामाजिक मान्यता बढ्ने सम्भावना छ। दाम्पत्य जीवन मधुर रहनेछ।

वृश्चिक-आज जिम्मेवारी बढी रहनेछ। मानसिक थकान हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। नयाँ योजना हाललाई पर्खनु उचित हुनेछ।

धनु-गजलक्ष्मी योगको प्रभावले कार्यमा सफलता मिल्नेछ। यात्राबाट लाभ हुनेछ। अध्ययन/शिक्षामा प्रगति हुनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ।

मकर-अधूरी इच्छा पूरा हुने संकेत छ। कार्यस्थलमा मान–सम्मान बढ्नेछ। आर्थिक लाभ हुनेछ। घरमा धार्मिक कार्यको सम्भावना छ।

कुम्भ-आर्थिक पक्ष मध्यम रहनेछ तर नयाँ अवसर देखा पर्न सक्छन्। आफन्तसँगको भेटघाटले मन रमाउनेछ। स्वास्थ्य सामान्य रहनेछ।

मीन-भाग्यबल उच्च रहनेछ ।रोकिएका काम पूरा हुनेछन्। धन प्राप्तिको अवसर छ। पारिवारिक जीवनमा सन्तोष र प्रसन्नता रहनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!