१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाल किसान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकीद्वारा सम्पूर्णमा हार्दिक कृतज्ञता,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन २९, २०८२

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न सञ्चार माध्यमहरू बाट बधाई एवं शुभकामना ब्यक्त गर्ने सबै साथीभाइ, इष्टमित्र, मेरा आदरणीय दाईहरू दीदीहरू , भाई ,बहिनी , सञ्चारकर्मी मित्रहरू साथै सम्पूर्ण शुभचिन्तकहरूलाई हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु। तपाईहरूको माया, विश्वास र सद्बभ।बले मलाई अझ बढी जिम्मेवारी बनाउनु साथै अघि बढ्न प्रेरित गरेको छ। आगामी दिनहरूमा पनि यहाँहरूको यो साथ सहयोग निरन्तर पाइरहने विश्वासका साथ, पूर्ण समर्पण र निष्ठाका साथ काम गर्दै जाने छु। अन्तमा पुनः सबैमा मेरो गहिरो कृतज्ञता एवम् आभार प्रकट गर्न चाहान्छु । धन्यवाद ।
जय नेपाल 🙏🏻जय किसान🙏🏻

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

error: Content is protected !!