१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

जिल्ला ट्राफिक दाङका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमद्वारा बिद्यार्थीहरुलाई ट्राफिक सचेतना,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, भाद्र ०३, २०८२

दाङ । घोराही उप-महानगरपालिका वडा नं.१५ स्थित गुरुकुल एकेडेका बिद्यार्थीहरुलाई यस जिल्ला ट्राफिक प्रहरी कार्यालयका घोराही दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमबाट ट्राफिक नियम उल्ङघन, सवारी दुर्घटना न्युनिकरण, सडकमा यात्रा गर्दा ध्यान दिन पर्नेकुराहरु, ट्राफिक सिग्‍नल, तथा जेव्रा क्रस्रको वारेमा सचेतना मुलक प्रशिक्षण दिनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बनले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

error: Content is protected !!