१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाल प्रहरीका एआईजी कृष्णहरि शर्मा पोखरेल उमेरहदका कारण अवकाश भए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र १३, २०८२

काठमाडौं । एआईजी शर्मा आइतबार ५६ वर्ष पुग्छन् । शनिबार बिदा भएका कारण उनलाई आजै प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच बिदा गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

पोखरेल २०५२ कात्तिक २७ गते इन्स्पेक्टर भर्ना भएका थिए । उनीसँगै इन्स्पेक्टर दर्जाको नियुक्तिपत्र प्राप्त गरेका चन्द्रकुबेर खापुङ शुक्रबार आइजीपी नियुक्त हुने निर्णय भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!