१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

नेपाल बार एसोसिएसनले जेन-जी युवाहरूको प्रदर्शनमा सुरक्षा कर्मीहरूले गरेको बल प्रयोगको विरोध,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, भाद्र २३, २०८२

काठमाडौं । कैयौंको ज्यान जानुको साथै सयौं घाइते हुने गरी भएको बल प्रयोगमा विरोध गरेको बारले जनताको जीउज्यान संरक्षण गर्ने कामलाई व्यवहारमा उतार्न आग्रह गरेको हो ।

बारले विज्ञप्ति जारी गर्दासम्म १५ जनाको ज्यान गएको छ ।

अत्यधिक बल प्रयोग र कैयौंको ज्यान जाने गरी भएको घटनामा खासै टिप्पणी नगरेको बारले सामाजिक सञ्जालका मामिलामा भने नियन्त्रणमुखी नभई समाधानमुखी उपाय अबलम्बन गर्न आग्रह गरेको छ ।

उसले नियन्त्रणले समाधान नहुने भन्दै सरकार र सेवा प्रदायक दुवै संयमित हुनुपर्ने भनेको छ ।

बारले विज्ञप्तिमा भनेको छ, ‘जनताको जीउज्यानको संरक्षणलाई ब्यवहारत: प्रत्याभूत गर्न सरकार समक्ष नेपाल बार एसोसिएसन माग गर्दछ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

दाङ । नेपाल पत्रकार महासंघले जारी राखेको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबार नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल पत्रकार महासङ्घले सरकारले विज्ञापन सम्बन्धी विभेदकारी निर्णय गरेको भन्दै यस्तो निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्दै नेपाल नगरपालिका सङ्घ र गाउँपालिका सङ्घलाई ज्ञापनपत्र बुझाएको हो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनको नेतृत्वमा पत्रकार महासंघ […]

error: Content is protected !!