दाङको एमाले पार्टी कार्यालय र नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड
दाङ । घोराही भरतपुरस्थित एमाले दाङको पार्टी कार्यालयमा जेनजिले तोडफोड गरेका छ्न ।
यता नेपाली कांग्रेस दाङको पार्टी कार्यालयमा युवाहरूद्वारा आगजनिको प्रयास गरिएको छ ।